आश्चार्य लाग्ने र खतरनाक केहि जीव जनावर बारे सामान्य जानकारी।
प्रकृकिको श्रीजना पनि अच्चम्म को हुने गर्छ जुन कुरा हरु कुनै स्थान मा सामान्य अवस्था देख्ने गर्छौ। तेही बस्तु अन्य स्थान मा फरक अवस्था मा देखिने गर्छ अर्थात् तिनी हरु अनौठा हुने गर्दछन । यस धर्ति मा तेस्ता अनौठा जीव जन्तु हरु रहेका छन जसको बारेमा सुन्दा र हेर्दा आश्चर्य लाग्ने गर्दछ । यस्ता जीव जनावर हरु मध्य केहि त हामी ले चिन्दा छौं तर केहि जीव जनावर हरु यस्ता पनि छन् जस को बारे तपाई हामी मध्य कमै लाई मात्र थाहा होला ! यी जीव जनावर हरु हेर्दा जति अनौठा देखिन्छन तेतिनै खतरनाक पनि हुने गर्दा छन् यी अनौठा र खतरनाक जीव जनावर मध्य केहि को बारे चर्च गरिएको छ।
- WEIRD ANIMALS
MEGABATS-काये चमेरा
धेरै जसो Australia मा पाइने यो विसाल काये चमेरा (MEGABATS) आकार मा यति ठुलो हुन्छ कि यसको अघाडी एक चिल पनि भगेरा जस्तो सानो देखिन्छ । यस चमेरा को पखेटा
फैलाउदा ६ फूट भन्दा पनि बढी हुने गर्दछ एउटा झुण्ड मा १० देखि १०० चमेरा रहने यस MEGABATS ले खाना पनि सामुहिक एकै पटक साथ मै खाने गर्दछन् ।
झन्डै मान्छे को मुख भन्दा पनि ठुलो हुने यिनीहरु अझ खतरनाक पनि हुने गर्छन । यी चमेरा मा प्रायजसो इबोला ( Ebola virus) पनि हुने गर्दछ। जुन अति घातक VIRUS हो । तर यिनी हरु बाट सर्ने VIRUS खतरनाक भएता पनि साकाहारी स्वभावका यी चमेरा हरु मनुष्य र जनावर माथि हतपत कहिलेइ हमला गर्दैनन् ।
- MUDSKIPPER
mudskipper- यो एक ठुलो अनि अनौठो प्रकारको माछा हो। यी माछा हरु एकदमै फरक खालका हुन्छन् ।यिनीहरु पानी मा पनि रहन सक्छन्। र पानी बाहिर जमिन मा पनि रहन सक्छन्। जमिन मा त यिन ले आफ्नो अघाडी को पखेटा लाइ उपयोग गरेर हिड्न पनि सक्छन्। तर यी माछाहरु हिलोमा नै रहने गर्दछन्। तेसैले पनि यिनीहरु को नाम mudskipper भएको हो।
धेरै दिन सम्म भोकै जमिन भित्र लुके र पनि बस्न सक्ने यी माछा हरु अन्य माछाका साथ राम्रो सम्पर्क बनाउने गर्छन् ।यिनीहरु प्राय झुण्ड बनाएरै सिकार गर्ने गर्छन । यी माछाहरु जमिनमा दौडदा र उफ्रादा नीकै अनौठा देखिन्छन्। आफ्नो बस्ने दुलो अर्थात घर बनाउदा यिनीहरुले आफै दुलो खन्ने गर्दछन् यिनीहरुले दुलो खन्दा मुख् भित्र हिलो बोकेर जमिन मा ल्याई ओकल्ने गर्दछन्।
- SPIDERCRAB
यो एक प्रकारको जापानिज समुन्द्र मा पाइने गंगटो हो। हुनत गंगटा लगभग ४५०० प्रकारका हुन्छन्। तीमध्ये जापानिज समुन्द्र को गहिराइमा पाइने यो नै संसार को सबैभन्दा ठुलो गंगटा हो। धेरै मात्रामा जापान को समुन्द्र मा पाइने भएकै कारण यिनीहरुलाई japanese spider crab भन्ने गरिन्छ। यदि तपाई ले यसलाई पहिलोपटक देख्नुभयोभने
सायद डराएर भाग्नु होला किनकि सधै तपाई हरु ले देख्ने गरेको गंगटा को आकार भन्दा सैयुगुना ठुलो यो गंगटो आकार मा मान्छे भन्दा पनि ठुलो देखिन्छ। करिब २० किलो ग्राम सम्म तवल भएका यी गंगटा हरुको हात्खुट्टा खतरनाक हुने गर्छन ।अनि यसको आँखा धेरै नै तेज र ठुला ठुला हुने गर्छ। तर यति हुदाहुदै पनि यी गंगटा हरुले न त मानिस माथि हमला गर्दछन न त यी बिसालु नै हुने गर्छन्। सायद यहि भएर होला जतिसुकै खतरनाक स्वरूप देखिएतापनि निकै भलात्मी र नरम स्वभाब भएरै होला यी प्रजातिका गंगटाहरु लगभग लुप्त हुने अवस्थामा पुगेका छन्।
तेसैले अब यिनीहरुलाई समात्न प्रतिबन्ध लघाइएको छ।
- ARCHERFISH
archerfish- यस धर्तीमा हरेक जीव लाई प्रकृति ले इनको निर्माण अनि संरक्षणमा केहिन केहि हतियार अवश्य दिएको हुन्छ कसै ले आफ्नै सरिरका अंग को प्रयोग गर्लान त कसै ले तेही अंग को माध्यमबाट अन्य बस्तुको साहारामा हमला गर्ने गर्छन्। ठिक यहाँ यस माछा ले पनि आफ्नो मुख लाई पिचकारी झैँ प्रयोग गर्दै अन्य किराहरुको सिकार गर्ने गर्दछ झन्नै लेजर लाइट जस्तै सटिक ठाउमा प्रहर गर्ने यस पानी को तारो बाट यिनीहरुले सटिक निसाना लगाउने गर्छन्। रमाइलो कुरा त यिन को पिच्कारिको मार हान्ने क्षमता झन्डै ५ फीट सम्मको दुरी हुने गर्दछ। त्यसै ले यिनीहरु पानी भित्र बसेर जमिन माथिको ठिक ४ फीटमा सिकार आएपछि मात्र यसले पीच्कारी छोड्ने अर्थात् water pistol shoot गर्छन्। अनि त्यस पानीको तारो ले सिकार झर्ने गर्छन्। यी माछा हरु पानी भित्रबाट आफ्नो सिकार लाइ बाहिर खोज्ने गर्दछन्। अनि तेती बेला सम्म प्रतिक्क्षा गर्छन। जति बेला सम्म ती सिकारहरुको दुरी लगभग ५ फीट को जनिक आउने गर्छ। अनि मौका पाउने बित्तिकै आफ्नो मुख मा लिएको पानी लाई धारो बनाएर यति तेज रुपमा ती जीव माथि प्रहार गर्दछन् कि ४ फीट को दुरीमा रहेका ति जीव सिकार हुने गर्दछन्। अनि पानी मा खसेका ती किरा फटेङ्ग्रा यस माछा को भोजन हुने गर्दछ।
- lamprey
lamprey- नदि /समुन्द्र मा रहने यी lamprey माछा धेरै नै खतरनाक हुनेगर्छ। यसको मुखमा रहेको दाँतहरु र यस ले गर्ने अनौठो आक्रमण ले नै यसलाई खतरनाक बनाएको हो झट्ट हेर्दा यस लाइ electric eel fish जस्तै देखिन्छन्। तर यो माछा त्यो भन्दा पनि धेरै खतरनाक हुने गर्दछ मानिसहरु यस लाई vampire lamprey fish अर्थात् पिशाच माछा पनि भन्ने गर्छन् किनकि यस lamprey माछा ले सिकार मा परेका अन्य माछाहरुको रगत चुस्ने गर्दछ। यस lamprey माछा को बिशेषता नै यस को मुख को आकार हो यस ले जव सिकार मा हमला गर्छ, तब आफ्नो थुतुनो जुक्का टासीए झैँ अन्य जीव मा टाँस्ने गर्छ। यदि यसले एक पटक टोकेमा यस को मुख खोल्न निकै कठिन अझ भनम् असम्भव नै हुने गर्छ । यो lamprey नामक एक पिशाच माछा ले पानीमा तैरी रहेको मान्लाछे लाइ समेत हमला गर्ने गर्दछ। अझ अर्को बिशेष कुरा त यस ले एक पटकमा १ लाख भन्दा बढी अण्डा पार्ने गर्दछ। र अण्डा पारेको ३६ दिन भित्र त्यो माछा मर्दछ। त्यसको पछी ती अण्डा को रेख्देख male fish lamprey अर्थात् भाले माछा ले गर्दछ।
- two headed snake
two headed snake- यो दुई मुखे साँप नेपाल को तराई भाग मा लाटो सर्प को नाम मा पनि चिनिन्छ। यस को कारो बार गर्ने तस्करी हरु ले double engine snake नाम दिएका छन्। भने यस को अंग्रेजी नाम हो red sand boa snake यस को दुवै तर्फ मुख जस्तो देखिन्छ। यसको कारण यो हो कि यथार्त मा यसको मुख एउटै हुन्छ। तर अन्य जीव र सिकारी लाई झुक्याउन कहिलेकाहीँ यसले पुच्छर को भाग हल्लाउने गर्दछ। ता कि सिकारी र अन्य जीव भ्रम मा परुन नेपाल र भारत मा यो सर्प निकै तस्करी हुने गर्छ भनिन्छ तस्करीहरु माझ एक बयस्क ३ फीट लम्भाई ३ किलो तवल भएको यस सर्प को मुल्य ५० करोड रुपैयाँ सम्म पर्ने गर्छ। उनीहरुका अनुसार यस सर्प बाट निस्कने केमिकल बाट सुन बन्ने गर्छ। अनि तान्त्रिक हरुले यस साप को माध्यमबाट रुपैयाँ को वर्षा गर्ने गर्छन्। यति मात्र हैन यस सर्प को हड्डी वाट तान्त्रिक हरु गायेप पनि हुने गर्छन्। साथै यस सर्प बाट निस्कने केमिकल बाट यौन शक्ति बढाउने औसधि बन्ने गर्छ यो त भए यस को खोजि अनि कारोबार गर्न खोज्ने बेरोजगार हरुको हल्ला यथार्थमा यो सर्प निकै नै लजालु र सुस्त हुने गर्छ। यति मात्र हैन न त यसले मानिस लाई टोक्छ नत बिष नै हुन्छ। तर पनि निर्दोष दुर्लभ सर्प माथि अपराधिक गतिविधि का मानिस हरु खेलवाड गर्ने गर्छन। कतिपय अपराधिक पृष्ठभूमिका मानिसहरु पहिला यो सर्प आफु सग भएको बताउछन ,अनि अर्को तर्फ जसले यसको हल्ला सुनेकोछ उसले भारि पैसा बोकेर उक्त सर्प किन्न जान्छ, अनि उ बिच बाटो मै लुटिन्छ। हुन सक्छ तेतिबेला उसको ज्यान पनि जान सक्छ ।
हो हरेक जीव र बनस्पतिहरुमा औषधीय गुणहुनु कुनै अनौठो कुरा हैन तर समाज मा सुनिएको हल्लाहरु को अनुसार यसको मुल्य ५० करोड हुनुले पनि तपाई आफ्नो लाटो दिमाक लगाउन सक्नुहुन्छ। यो कति बेवकुफ कुरा हो तपाई लाइ यो कुरा पनि वताम्की यो संरक्षित बन्यजन्तु भित्र पर्दछ।
यदि तपाई ले यस लाई समातेर हिडेको अवस्थामा पक्राउ पर्नुभएमा तपाई लामो समय सम्म जेल कैद पनि पर्न सक्नुहुन्छ। अव सोच्नुहोस् तपाई कतै ५० करोड को चक्कर मा तपाई को जीवन त बर्बात गर्दै हुनुहुन्न ?
तपाई लाई यी अनौठो लाग्ने मध्ये जीव मध्य सबैभन्दा कुन चाहि अनौठो र खतरनाक लागेउ कमेन्ट मा अवस्य लेख्नुहोला
धन्यवाद
©videonpl.blogspot.com

0 Comments
धन्यवाद !आफ्नो विचार COMMENT गर्नुहोस्