Random Posts

header ads

DEVA THAPA ॥ NEPAL VS INDIA ॥ FIGHT

©videonpl.blogspot.com
DEVA THAPA ॥ NEPAL VS INDIA ॥ FIGHT


देवा थापा नेपाल को एक साहसी नेपाली हुन्  भारत मा जादै कुनै नेपालीहरुको साथ सहयोग विना एक्लै INDIA मा जादै  INDIA कै मानिस हरु को  मन जितेर माया पाएर DANGAL (KUSTI) मा भाग लिदै आफ्नो उत्कृष्ट  कुस्ती  देखाउदै सानै भए पनि ठूलाठूला तिख्रे भारतीय  (INDIAN) पहलवान हरु  लाई पनि जित्ने र आफ्नो देश को नाम लाई उच्च राख्ने देवा थापा (DEVA THAPA) लाई नत नेपाली MEDIA ले चिन्यो नत नेपाल सरकार लेनै चिन्न सक्यो।
यादी यस्ता प्रतिभा भएका व्यक्तिहरुको सरकार ले पहिचान गरे र संरक्षण गरी सहि सदुपयोग गरे बिभिन्न  राष्टिय   अन्तराष्टिय  कुस्ती सम्बन्धि खेल हरु मा भाक लिन सरकार ले अवसर दिए अवस्य पनि देश को सिर उच्च राख्ने  सम्भावना बोके को DEVA THAPA .को यो VIDEO हेर्नुहोस्।
र यस्ता प्रतिभा लाई साथ दिनुपर्छ। उहा लाई अवसर दिने दाता /साथ दिने हरु समक्क्षे  सम्म पुर्याउन का लागि सक्दो SHARE गर्नुहोस् ।

Post a Comment

0 Comments