the voice of Nepal season 2 मा Ram Limbu को धेरै लाई रुवाउने प्रस्तुती!
the voice of Nepal season 2 का winner(बिजेता ) Ram limbu ले धेरै दर्सक हरु को मन जितेको र माया पाएको एक उत्कृष्ट प्रस्तुती muglana hera jadai chhu राम लिम्बु को यो प्रस्तुती ले साच्चै धेरै को मन सिरिंग
भयो होला!
बिच्च बिच्च को त्यो सम्बात ले झन् Ram limbu को प्रस्तुती अत्ति राम्रो भएको थियो।
VIDEO हेर्नुहोस् र SHARE गर्नुहोस्
Muglan Hera Jadai Chu॥ ram limbu॥ the voice of Nepal
tags: Nepali song, Nepali music, the voice of Nepal season 2, Ram Limbu, SANJEEV SINGH, MUGLAN, muglana hera jadai chhu
ORIGINAL: SANJEEV SINGH
COVER: RAM LIMBU
INSTAGRAM: click
VIDEO:मुग्लान हेर जादैछु
0 Comments
धन्यवाद !आफ्नो विचार COMMENT गर्नुहोस्